समूह चरणमा नेपाल अपराजित, साउदी ६ विकेटले पराजित
७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।
नेपाललाई साउदी अरेबियाले दियो ७४ रनको लक्ष्य
टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७३ रन बनाएको हो । साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
यसअघि २५ औँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन्। आसिफ शेख ३६ स्थान उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्।
विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान
काठमाडौं । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो...
चितवनको सिजी ल्याण्डमार्कमा खुल्यो फेसियल हाउसको सातौं शाखा
बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौ शाखा भरतपुरस्थित सिजी ल्याण्डमार्कमा खुलेको हो ।
धामीहरूले बालुवा खाँदै ‘शक्ति देखाउने’ मेला, यस्तो छ किंवदन्ती
सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् । दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।
हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हङकङलाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखको हजार रन
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार...
नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।