जीवनशैली

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ ।

१ वर्ष अगाडि

सामान्य बढ्याे सुनकाे भाउ

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २ रुपैयाँ ताेकिएको छ...

१ वर्ष अगाडि

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

१ वर्ष अगाडि

एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

१ वर्ष अगाडि

अटोमोबाइल क्षेत्रमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह भएको छः कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् ।

१ वर्ष अगाडि

बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ काराेवार मूल्य

नेपाली बजारमा बिहिवार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेकाे हाे।

१ वर्ष अगाडि

यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

१ वर्ष अगाडि

तोलामै १६ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बुधबार सुनको भाउ तोलामै १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ...

१ वर्ष अगाडि

महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न आदेश

सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

१ वर्ष अगाडि

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक थोपा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् ।

१ वर्ष अगाडि
1 … 62 63 64 65 66 … 727