शिवरात्रीका नाममा विकृतिः गाँजा,भाङको ‘ह्याङ्गओभर’ कम गर्न अपनाउनुहोस् यी घरेलु उपाय

हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाइरहेका छन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा दयाहाङ राई र तुम्बापो स्वयं फिचर्ड छन् । तुम्बापोको यो डेब्यु फिल्म समेत हो ।

नेपालको पोष्टमा भारतको १० गोल, च्याम्पियनसिप यात्रा टुंगियो

बिहीबार लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोर्दै नेपालले साफ यू–१६ महिला च्याम्पियनसिपको यात्रा टुंग्याएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो ।

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १५ सयले बढेर प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको थियो ।

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियल मड्रिड र म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

टी–२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीलाई अर्थ मन्त्रालयबाट ५ करोड...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २३ हजार नाघ्यो

तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

नेदरल्याण्ड्सले जित्यो टी–२० शृंखलाको उपाधि, नेपाल ४ विकेटले पराजित

नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरन्याण्डले जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरन्याण्डले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला ब्याटिङ गर्ने

नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।