टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै

घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक, ग्रेड ‘ए’ का ६ जनालाई मासिक १ लाख तलब

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

नेपाली चिकित्सकबाट दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोलीले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले गएको माघ २६ गते सो प्रत्यारोपण गरेको हो । चितवनका ३३ वर्षीय पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् ।

घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य, मध्यक्रममा खराब ब्याटिङ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा १७२ रन बनाएको हो।

नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

लिग टु सिरिज : नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपालमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेल आज हुँदैछ । अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । यी दुवै...

दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु, कहिलेसम्म पाइन्छ लगाउन ?

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म चल्दैछ ।

नेपाल समूह विजेता, प्यालेस्टाइन ४-० ले पराजित

तीन खेलबाट ९ अंक जोडेको नेपाल समूह बीको शीर्ष स्थानमा रह्यो । यो खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको प्यालेस्टाइन तीन खेलबाट ६ अंकसहित उपविजेता बनेको छ । अब फाइनल प्रवेशका लागि नेपालले मंगलबार लेबननसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन प्यालेस्टानइले जोर्डनसँग खेल्नेछ ।

आमा बनिन् अभिनेत्री रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले अमेरिकामा छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल मार्फत जानाकारी दिएकी हुन् । उनले छोरीको नाम...