गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। चीनियाँ अटो कम्पनीले पनि भाइरसर ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो ।
नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म कम मूल्यमा धेरै माइलेज दिने मोटरसाइकलको माग धेरै हुन्छ ।
काठमाडौं । विश्व बजारमा विद्युतीय सवारीहरूको माग दिन प्रतिदिन बढ्दै छ । यससँगै, धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार निर्माणको प्रक्रिया सुरु गरिसकेका छन् । कार निर्माता कम्पनी बाहेक केहि टेक कम्पनीहरूले पनि इलेक्ट्रिक सवारी बनाउने तयारी गरिरहेका छन् ।...
काठमाडौं, ९ भदौ । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल प्रालीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने कम्पनीले...
काठमाडाैं, १० भदाै । नाडा अटाे शाेकाे अवसरमा महिन्द्रा कम्पनीले आफ्ना विभिन्न गाडीहरूलाइ विशेष प्राथमिकतामा राखेकाे छ । कम्पनीले भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र थूप्रै विशेषतासहित आएको बताउँदै नाडा अटाेशाेमा प्राथमिकता दिएकाे छ । महिन्द्रा...
काठमाडौं । गाडी तथा पार्टपुर्जा उत्पादन गर्ने कम्पनीहरुले फाइबर ग्लास, प्रोटेक्टिभ मास्क र भेन्टिलेटर बनाउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संसारका अधिकांश देशले आफ्नो देशका कार उत्पादकलाई मास्क, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री बनाउन लगाएका छन्। भारतको...
काठमाडौं । चिसो मौसमको सुरुवात भईसकेको छ । यो मौसममा मोटरसाइकल चलाउन निकै अप्ठ्यारो हुन्छ । जतिसुकै अप्ठ्यारो भएपनि मोटरसाइकलमा यात्रा गर्नु बाध्यता पनि हो । यस्तोमा चिसो मौसममा मोटरसाइकल चलाउदाँ केही कुरामा विशेष ध्यान दिनुपर्छ । मोटरसाइकलमा ध्यान...
ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखि ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोग मार्फत निरन्तरता दिने भएको छ ।
काठमाडौं । चीनीयाँ मोटरसाइकल कम्पनी जोङसेनका मोटरसाइकल नेपाल भित्रने भएका छन् । रिजोन मोर्टसले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जोङसेनका मोटरसाइकल नेपाल भित्रिने जानकारी दिएको हो । जोङसेनका मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक रिजोन मोर्टस रहने छ । कार्यक्रममा...
जसमध्ये एक्सवन मोडल २०२० र एसफाइभमा ३ हजार वाटको बोस्क मोटर जडान गरिएको छ । त्यस्तै जम्बो व्राण्डको डीजेरो सिक्स र एमट्वेन्टी मा क्रमश २ हजार र १ हजार ५ सय वाटका मोटर जडान गरिएको छ ।