अटो

विद्युतीय गाडी सिट्रोन ई सी थ्री: आकर्षक मूल्यमा लोभलाग्दा फिचरहरु

अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

३ वर्ष अगाडि

आन्दोलनमा उत्रिए ट्याक्सी, ट्रक र ट्यांकर व्यवसायी

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

३ वर्ष अगाडि

दीपक अग्रवाल बने बतास एमएडब्लुको सीइओ

बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो ।

३ वर्ष अगाडि

डोलेश्वर-रत्नपार्क सीधा बस सेवा सुरू, यस्तो छ रुट

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ ।

३ वर्ष अगाडि

जीप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ...

३ वर्ष अगाडि

वुलिंगकाे इभी कार किन्दा इलेक्ट्रिक साइकल उपहार

यो कार लाइ बजेट कार को रुपमा पनि चिनिन्छ । कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित...

३ वर्ष अगाडि

उपत्यकाबाहिर चल्ने सवारीसाधन नयाँ बसपार्क बाहिरबाट सञ्चालन गरे कारबाही

अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको पनि महानगरले स्पष्ट पारेको छ ।

३ वर्ष अगाडि

पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

३ वर्ष अगाडि

बागमती प्रदेशमा गाडी भाडा घट्यो, काठमाडौंमा चढ्नबित्तिकै १९ रुपैयाँ (भाडादरसहित)

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

३ वर्ष अगाडि

बागमती प्रदेशमा गाडी भाडा घट्यो

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने...

३ वर्ष अगाडि
1 … 17 18 19 20 21 … 71