गुर्जुधारा (मोटरसाइकल)मा पी–१ को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।
साझा यातायातले सोमबारदेखि थप ३ वटा विद्युतीय बस संचालनमा ल्याएको छ। साझाले ६ महिनाअघि ३७ ओटा चीनबाट खरिद गरेर ल्याएको हो ।
कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो ।
उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई छ ।
विभागले एक सूचना प्रकाशित गर्दै आज साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।
नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘नयाँ अफर’ ल्याएको छ ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।
ट्राफिक प्रहरीका अनुसार कलंकी-कोटेश्वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने छ ।
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सिन्धुलीमा सार्वजनिक गरेको छ ।