नेपाल एयरलाइन्सले इलाम–काठमाडौं गर्दै आएको उडान तालिकामा परिवर्तन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले...
नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुवईका दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।
नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे।
वायुसेवा सञ्चालक संघले आजबाट लागू हुने गरी हवाइ भाडा घटाएको छ । हवाइ सेवाप्रदायकहरुले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको जनाएका छन् ।
नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को मार्चमा महिना ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो ।
निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान भर्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवा भएसँगै शनिबारदेखि नियमित उडान गर्नेछ।
आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.