पर्यटन

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय

संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ ।

१ वर्ष अगाडि

ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा भारतीय आरोहीको निधन

ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको निधन भएको छ ।

१ वर्ष अगाडि

उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदीय समितिमा

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाइएको छ ।

१ वर्ष अगाडि

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा माउन्टेन फ्लाइट

बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

१ वर्ष अगाडि

हावाहुरीका कारण दर्जनौं उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छ । अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

१ वर्ष अगाडि

सगरमाथा संवाद आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ ।

१ वर्ष अगाडि

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गतराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ ।

१ वर्ष अगाडि

साढे दुई अर्ब लगानीमा ठमेलमा खुल्यो लग्जरी हेरिटेज होटल

नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ ।

१ वर्ष अगाडि

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्याे

पाथीभरामा केबलकार निर्माणले मुन्धुमी संस्कृती माथि प्रहार गरेको भन्दै स्थानीय लिम्बु समुदाय आन्दोलित बनेका थिए ।

१ वर्ष अगाडि

वायुसेवा निगमका दुई वटै ट्वीनअटर नियमित उडानमा

नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।

१ वर्ष अगाडि
1 … 13 14 15 16 17 … 140