पर्यटन

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

यहाँस्थित रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ ।

८ महिना अगाडि

राहदानी वितरण एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने

राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने जनाएको छ ।

८ महिना अगाडि

नेवानिले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने

नेपाल वायुसेवा निगम (नेवानि) ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रुले बुधबार यात्रा गर्न इच्छुकलाई टिकट...

८ महिना अगाडि

यती एयरलाइन्सले २१ फागुनमा उडान नभर्ने

यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ ।

८ महिना अगाडि

निर्वाचनका दिन आन्तरिक तथा वाह्य उडान सञ्चालन गर्न दिइने

प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ ।

९ महिना अगाडि

निर्वाचनको दिन आन्तरिक हवाई उडान बन्द

प्रतिनिधिसभा निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।

९ महिना अगाडि

पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी

नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

९ महिना अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ ।

९ महिना अगाडि

नारायणी नदीमा सञ्चालनमा आयो नेपालकै पहिलो क्रुज, लगानी ५० करोड

नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।

९ महिना अगाडि

अमेरिकामा कानून विपरित काम नगर्न दूतावासको अपिल

अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ ।

१० महिना अगाडि
1 … 4 5 6 7 8 … 141