प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाने भएका छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले नीतिगत क्षेत्रमा भन्दा कृषिमा परिणाम देखाउन सकिने बताएका छन्।
काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजारमा भित्रिएको बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल...
गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए ।
योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।
काठमाडौं । पोखरा ३३ लमगादीको जनजागृत महिला समाजले आज धान दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । दिउँसो २ बजे हुने कार्यक्रमको हेटौडा डेरी इन्डस्ट्रीज प्रालीले...
नेत्र प्रसाद गौतम बिजनेस हेड, हेटौँडा डेरि इन्डष्ट्रिज प्रालि एवं आहाना फुड एण्ड बेभरेज प्रालि नेपालको दुग्ध उद्योगले देशको खाद्य सुरक्षा, पोषण र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।...
© 2026 Cloud Patrika. All Rights Reserved.