शिक्षा

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपालीमा बनाउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

त्रिविले उत्तरपुस्तिका हराएको परीक्षा चैत २१ मा लिने

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा क्याम्पसहरूले पुनः...

२ वर्ष अगाडि

एसईई परीक्षा आजदेखि शुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी

यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी...

२ वर्ष अगाडि

एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

२ वर्ष अगाडि

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित, रोकियो १ अर्ब बजेट

मन्त्रालयले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनका लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको जनाएको छ।

२ वर्ष अगाडि

परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्ता छन् सहयोगी टिप्स

बाँच्नको लागि एउटा गतिलो आधार हो परीक्षा । परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ । जीवन...

२ वर्ष अगाडि

टीयूले तोक्यो क्यालेण्डरमै नभएको दिन परीक्षा, महिना ३० को परीक्षा ३१ गते

त्रिभुवन विश्वविद्यालयले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ ।

२ वर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्राध्यापक डा केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

२ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो...

२ वर्ष अगाडि

शिक्षक सेवा आयोगले माग्याे ७७८ जना निमावि शिक्षक (सूचनासहित)

परीक्षा केन्द्रको हकमा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा हुनेछ ।

२ वर्ष अगाडि
1 16 17 18 19 20 60