माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि (शुक्रबार) बाट सञ्चालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
हरित कक्षाकोठा, डिजिटल शिक्षण एवं सिकाइमा सुधारका लागि यो रकम खर्च हुनेछ। त्यसैगरी, कक्षा ६-८ का छात्रा, अपाङ्गता भएका विद्यार्थी र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक सुधारका लागि छात्रवृत्ति...
जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ । अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।
सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएकोमा सो समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको हो ।
परीक्षा वैशाख २६ गते मंगलबारदेखि जेठ ५ गते शुक्रबारसम्म चल्नेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।
वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ।
विगतका मूल्यांकन प्रणालीमा केही कमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमा लागिरहेको उनको भनाइ छ । परीक्षामा सुधार गर्दा कक्षाकोठामा पनि सुधार हुन्छ भन्ने मान्यताका साथ विद्यार्थीको मूल्यांकन विधिमा समयानुकुल परिवर्तन...
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।
अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार यस अघिको २० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.