शिक्षा

विज्ञान तथा प्रविधिका १३ विधामा २० वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गरिने

४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

११ महिना अगाडि

पीएचडी नगरी झुटो विवरण पेस गर्ने चार अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका चार अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

११ महिना अगाडि

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न १४ सदस्यीय कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।

११ महिना अगाडि

ईपीएस भाषा परीक्षा आजदेखि शुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा आजदेखि सुरु हुँदै छ ।

११ महिना अगाडि

धेरै दल दर्ता भएपछि शिक्षामन्त्रीको चेतावनी : वृद्ध नेता नै फर्कने जोखिम

शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

११ महिना अगाडि

१२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

१२ महिना अगाडि

विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

१ वर्ष अगाडि

करार शिक्षक नहटाउने सरकारकाे निर्णय

सरकारले करार शिक्षक नहटाउने भएको छ । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि शिक्षक भने नहटाउने भएको हाे।

१ वर्ष अगाडि

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् ।

१ वर्ष अगाडि

राम्रा सुझाव मात्रै ग्रहण गरेर अघि बढ्छु : शिक्षामन्त्री पुन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् ।

१ वर्ष अगाडि
1 … 4 5 6 7 8 … 64