राजनीति

चुनाव दुई चरणमा नगर्न प्रचण्डको सुझाव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

८ महिना अगाडि

भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु : परराष्ट्र

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ।

८ महिना अगाडि

आयोगकाे स्पष्टीकरणको काठमाडौं महानगरले पठायाे जवाफ

वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकोले निर्वाचन आचार संहिताअनुकुल नै कार्यक्रम अगाडि बढेको महानगरले जनाएको छ।

८ महिना अगाडि

बालेन शाहले भने ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। झापा ५ को कमल गाउँपालिकाका स्थानीयहरूसँग आज कुराकानीका क्रममा शाहले यस्ताे बताएका हुन्।

८ महिना अगाडि

प्रधानमन्त्रीले भनिन् ‘ महावीर पुन रिसाएर हिंडेका हुन्’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।

८ महिना अगाडि

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष ओझालाई पदमुक्त गर्ने आदेशमा रोक

सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई रोक लगाउन नपर्ने आदेश दिएकाे छ । सर्वोच्च अदालतले यसअघि ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु...

८ महिना अगाडि

जापान पुगे राष्ट्रपति रामचन्द्र पौडेल

। राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनी चारदिने औपचारिक भ्रमणका क्रममा जापान पुगेका हुन्।

८ महिना अगाडि

‘रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ’: रास्वपा नेता खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् ।

८ महिना अगाडि

‘काँग्रेसले १० बुँदामा घोषणापत्र ल्याउँदैछ’:महामन्त्री प्रदीप पौडेल

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा दलको...

८ महिना अगाडि

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताएका छन् ।

८ महिना अगाडि
1 18 19 20 21 22 405