राजनीति

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

२ वर्ष अगाडि

नेपाल र चीनबीच आज ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच आज ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

२ वर्ष अगाडि

रवि लामिछानेलाई आज बयानका लागि चितवन लगियो

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् ।

२ वर्ष अगाडि

चीनमा आज प्रधानमन्त्रीले उच्चस्तरीय भेटघाट गर्दै

चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

२ वर्ष अगाडि

कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले पाँच हजार ३३४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले...

२ वर्ष अगाडि

उपनिर्वाचन अपडेट: रुकुममा माओवादीकाे उम्मेद्वार बुढा निर्वाचित

आइतबार दिउँसोसम्म माओवादीकी नरपुरा बुढाले ३६२७ मत पाएर बिजय भइन् ।

२ वर्ष अगाडि

कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी

कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।

२ वर्ष अगाडि

प्रधानमन्त्रीको टोलीमा ८६ सदस्य, के के छ चीनमा कार्यक्रम ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो ।

२ वर्ष अगाडि

आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो ।

२ वर्ष अगाडि
1 123 124 125 126 127 404