राजनीति

राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन् । फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्।

२ वर्ष अगाडि

‘आवश्यक परे अध्यादेश नै ल्याएर पनि लगानी प्रतिकूल ऐनहरू संशोधन गर्छौ’

परम्परागत सोच र कार्यक्रमबाट आम जनतामा आत्मविश्वास जगाउन र विद्यमान चुनौतीलाई अवसरमा बदल्न सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य...

२ वर्ष अगाडि

उपनिर्वाचनका लागि आचारसंहिता लागू, उल्लंघन गर्नेलाई तत्कालै कारबाही हुने

वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड-रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने/गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

२ वर्ष अगाडि

राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ (फोटोफिचर)

राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

२ वर्ष अगाडि

राप्रपाको शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदर्शन गरिरहेको छ। सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरिरहेको छ।

२ वर्ष अगाडि

सहकारी ठगीमा संसदीय छानबिन समिति नबनाए संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति नबनाए सदन चल्न नदिने निर्णय गरेको हो । मंगलबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले सहकारी...

२ वर्ष अगाडि

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीको उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति मंगलबार दुईजनाको उमेदवारी दर्ता गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको उमेदवारी...

२ वर्ष अगाडि

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका...

२ वर्ष अगाडि

खगराज अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी, मनाङेको पनि समर्थन

अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन् । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।

२ वर्ष अगाडि

कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता,पहिले बाबुसँग लडे, अब छोरासँग

। इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १५ गते हुने...

२ वर्ष अगाडि
1 147 148 149 150 151 400