राजनीति

उप-निर्वाचनसम्म मतदाता नामावली दर्ता र अद्यावधिक स्थगित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य उप-निर्वाचन अवधिसम्मका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले आगामी वैशाख १५ गतेका लागि उप-निर्वाचनका लागि मिति...

२ वर्ष अगाडि

सांसदमा विपक्षी दलको विरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । विपक्षी दलका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले बोलेपछि विपक्षी दलका सांसद विरोधमा उत्रिएका हुन्। सांसद...

२ वर्ष अगाडि

गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्‍यो चार प्रतिवेदन

उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस...

२ वर्ष अगाडि

कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्रको प्रस्ताव पेश, १०६३ जनाको हस्ताक्षर

अभियानका संयोजक शंकर भण्डारीले महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

‘ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ-‘ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण ८ खर्ब रुपैयाँ बराबरको सरकारी जग्गा फिर्ता आएको...

२ वर्ष अगाडि

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाको मागसहित राप्रपाले बुझायो ४० बुँदे मागपत्र (पूर्णपाठ )

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो।

२ वर्ष अगाडि

व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्दै राप्रपा, प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

४० बुँदे माग बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले...

२ वर्ष अगाडि

वैदिक सनातन ‘हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर

महासमिति वैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन्।

२ वर्ष अगाडि

‘भविष्यमा गठबन्धन गर्ने कि नगर्ने निर्णय अहिले नै गर्न जरुरी छैन’ (पूर्णपाठ)

कांग्रेसको महासमिति बैठकको सांगठनिक प्रतिवेदन लेखेका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय यही महासमिति बैठकले गर्नुपर्ने बताएका थिए । जसले कांग्रेसमा ठूलो तरंग ल्याईदिएको छ ।...

२ वर्ष अगाडि

बूढानीलकण्ठ वार्तामा जुटेन सहमति, गठबन्धन नगर्ने गगनको प्रस्तावमा फेरि छलफल हुने

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । चुनावमा गठबन्धन नगर्ने प्रतिवेदनका विषयलाई लिएर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा देउवासहित उनको टिमले असन्तुष्टि जनाएका हुन् ।

२ वर्ष अगाडि
1 158 159 160 161 162 400