प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक गरेको छ।
चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारदेखि आफ्नो चुनावी अभियान थालेका छन् । धर्मपत्नी निकिता पौडेल लामिछानेसंगै चितवनको एउटा मन्दिरमा पुगेर घण्टी बजाएको तस्बिर शेयर गर्दै...
लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो । पूर्व खेलकुद मन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल...
सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले टुथपिक र ट्वाइलेट पेपर आयातमा ४१ करोड बाहिरियो, आन्तरिक उत्पादन बढाउन के निती छ भन्दै प्रश्न गरेकी छिन् ।
नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार र मिटरब्याज पीडितबीच शनिबार भएको सहमतिलाई धोका भनेका छन्।
बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)” पेस गर्ने कार्यसूची रहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.