काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ केन्द्रीय समितिले ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको गर्ने भएको छ। नेविसंघ केन्द्रीय समितिको आयोजना र नेविसंघ पुल्चोक क्याम्पसको सहआयोजनामा फागुन १६ गतेदेखि १८ गतेसम्म...
सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता हुने तय भएको छ ।
संसदीय दलका नेता उद्धव थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन्।
काठमाडौं, १३ फागुन । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेले सुवास नेम्बाङलाई राष्ट्रपति पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिमि र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । सत्ता सहकार्यमा भएको आकस्मिक...
राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।
राष्ट्रपति चुनावमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । राष्ट्रपतिमा उमेदवारी दिने/नदिने अथवा कसलाई उमेदवार बनाउने बैठकले निर्णय गर्नेछ । अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेले...
© 2026 Cloud Patrika. All Rights Reserved.