बागमती प्रदेश सरकारबाट बाहिरियो राप्रपा, मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ।

संसदीय दलका नेता उद्धव थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here