अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जान लागेका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता हुने तय भएको छ । उनी फागुन २२ गते स्वदेश फर्कनेछन् ।

भ्रमणमा क्रममा प्रचण्ड नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागीता जाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here