राजनीति

‘माओवादी केन्द्रसँग पार्टी एकताकाे निर्णय आज नै हुनसक्ने’विरोध खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय आज नै हुनसक्ने बताएका छन् ।

८ महिना अगाडि

प्रधानमन्त्री सचिवालयले भन्यो ‘कसैको दबाब वा प्रभावमा गृहमन्त्रीलाई हटाइदैन’

प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने बताएको छ ।

८ महिना अगाडि

संसद विघटन विरुद्धका रिटमा आजबाट सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ ।

८ महिना अगाडि

नेपाली सेनाबाट बर्खास्त व्यक्ति भदौ २४ को तोडफोड र आगजनीमा संलग्न

भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तमा परेको खुलेको छ।

८ महिना अगाडि

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री घिसिङ भारत प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन को आठौं सभामा भाग लिन सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेकाछन्।

८ महिना अगाडि

देउवा थप उपचारका लागि आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।

८ महिना अगाडि

हायात व्यवस्थापनले भन्यो- ‘बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ’

पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ ।

८ महिना अगाडि

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।

८ महिना अगाडि

आज २ जनाको मात्रै शपथ हुने

प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ।

८ महिना अगाडि

दुर्गा प्रसाईंले भने ‘म सुध्रिन तयार छु’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भने पनि त्यसका लागि तयार भएको उनले बताए ।

८ महिना अगाडि
1 41 42 43 44 45 400