राजनीति

कांग्रेस बैठकमा शिक्षक आन्दोलनको विषय प्रवेश, अर्थमन्त्रीको आलोचना

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षक आन्दोलनको विषयले प्रवेश पाएको छ भने आर्थिक मन्दीलाई पार लगाउन कुनै कदम नचालेको भनी अर्थमन्त्रीको भने आलोचना भएको छ।

३ वर्ष अगाडि

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा’

सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसद्मा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त...

३ वर्ष अगाडि

रास्वपाले भन्यो-‘विधेयकमा हामी संशोधन हाल्छौं, विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्’

रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकार समक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित...

३ वर्ष अगाडि

उच्चपदस्थ व्यक्तिलाई मापदण्डविपरीत दिइएका सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन

संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरु (उच्च पदस्थ व्यक्ति) लाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

३ वर्ष अगाडि

प्रचण्डको ८ दिने चीन भ्रमण तालिका सार्वजनिक, को-को हुनेछन् टोलीमा ?

भ्रमणका क्रममा हाङजाउमा प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भेटवार्ता हुनेछ। साथै प्रचण्ड र चीनका प्रधानमन्त्री लि क्वाङबीच द्विपक्षीय भेट हुनेछ। यस्तै, हाङजाउबाट बेइजिङ पुगेर प्रचण्डले चीन-नेपाल लगानी सम्मेलनलाई...

३ वर्ष अगाडि

गगन थापाको आग्रह-‘ शिक्षा विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं’

शिक्षक महासंघ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बिहीबार पनि प्रदर्शन गरिरहेका छन्।

३ वर्ष अगाडि

बाबुरामलाई ‘साइज’मा राख्न प्रचण्डको नयाँ रणनीति, नेसपामा तरंग

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका प्रस्थान गर्नु अगाडि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र...

३ वर्ष अगाडि

देउवालाई कोइरालाको चेतावनी-‘नसच्चिने भए आफ्नो ढंगले अघि बढ्छु’

आफू पक्षका केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेट अनुसार कोइरालाले आज विहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए।

३ वर्ष अगाडि

राष्ट्रिय झण्डासँग सेल्फी खिचेर एमालेले मनायो ‘संविधान उत्सव’ (फोटोफिचर)

बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारी तथा केन्द्रीयस्तरका नेता, सांसद तथा ठूलो संख्यामा एमाले कार्यकर्ता...

३ वर्ष अगाडि

‘संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन’

संविधानसभाबाट संविधान निर्माण हुनु नेपालमा ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दशवर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको...

३ वर्ष अगाडि
1 178 179 180 181 182 405