राजनीति

प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले विशेष कारणले स्थगित...

४ वर्ष अगाडि

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

४ वर्ष अगाडि

मन्त्रिपरिषद् विस्तार र विश्वासको मत राष्ट्रपतिको चुनावपछि

नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।

४ वर्ष अगाडि

राष्ट्रपति निर्वाचन: उम्मेदवारले नाम फिर्ता लिन सक्ने

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् ।

४ वर्ष अगाडि

रवीन्द्र मिश्र भन्छन् -‘ढोक्साभन्दा माथि राजालाई राख्न पाए देशको भलो हुन्थ्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्र प्रमुखको एउटा पदमा राजालाई राख्न पाए सङ्कटका बेला देशको भलो हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्,‘उसले उसलाई, उसले...

४ वर्ष अगाडि

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

४ वर्ष अगाडि

सरकारलाई रास्वपाको समर्थन कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने तर, राष्ट्रपति निर्वाचनका सन्दर्भमा...

४ वर्ष अगाडि

सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

नेकपा एमाले सरकारबाट बाहिरिएको छ। आज बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

४ वर्ष अगाडि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिकतर्फबाट...

४ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ ।

४ वर्ष अगाडि
1 230 231 232 233 234 404