स्वास्थ्य

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया

नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ ।

१ वर्ष अगाडि

त्रिवि अस्पतालले खुलायाे १०० जना स्टाफ नर्सका लागि जागिर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले १०० जनाका लागि रोजगारी खुलाएकाे छ। इच्छुकले असार १ गतेसम्म आवेदन दिन सक्ने छ।

१ वर्ष अगाडि

सप्तकोशीमा अभ्यास गर्दै गर्दा गोताखोर बेपत्ता

सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको...

१ वर्ष अगाडि

एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन् ।

१ वर्ष अगाडि

मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्री पौडेलको सम्मान

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।

१ वर्ष अगाडि

बजेटमा स्वास्थ्य : सातै प्रदेशमा विशिष्टिकृत उपचारदेखि स्वास्थ्य बीमा सुधारसम्म

सरकारले आर्थिक वर्ष २०८२।०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट गरेको छ । यो गत आर्थिक वर्ष २०८१।०८२ मा विनियोजित ८६ अर्ब २४ करोड...

१ वर्ष अगाडि

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि

मकवानपुरको पालुङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

मकवानपुरको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार...

१ वर्ष अगाडि

युएईमा रेकर्ड ब्रेक तापक्रम, ५१.६ डिग्रीको कीर्तिमान

संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

१ वर्ष अगाडि

आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ...

१ वर्ष अगाडि
1 … 9 10 11 12 13 … 149