खेल / मनोरञ्जन

लुम्बिनीलाई हराउदै बिराटनगरले हात पार्याे पहिलाे जित

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई हराएर जित हात पारेको छ ।

२ वर्ष अगाडि

एनपीएलमा काठमान्डु गुर्खाजको पहिलो जित, कर्णाली याक्सलाई हरायो

काठमान्डु गुर्खाजले कर्णाली याक्सलाई हराएर नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

२ वर्ष अगाडि

आन्तरिक उडानमा हवाई कम्पनीले बढाए भाडा, कुन गन्तब्यमा कति बढ्यो ?

नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेपछि हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो। हवाई इन्धनको साविक मूल्य १२६ रुपैंयाँ भएकोमा निगमले २ रुपैयाँ प्रतिलिटर बढाएको...

२ वर्ष अगाडि

एसीसी यु १९ एसियाकप : नेपालको सान्त्वना जित

एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो ।

२ वर्ष अगाडि

एनपीएलमा बेटिङ खेलाउने चार पक्राउ

एनपीएल मा बेटिङ खेलाएको आरोप लागेका चार जना पक्राउ परेका छन् ।

२ वर्ष अगाडि

एनपीएल : आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्रदैछन् । दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

२ वर्ष अगाडि

जनकपुर बोल्ट्सकाे लगातार दाेश्रो जित

कप्तान अनिल शाह काे अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

२ वर्ष अगाडि

कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

२ वर्ष अगाडि

एनपीएल : चितवन राइनोजले काठमान्डु गुर्खाजलाई हरायो

आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।

२ वर्ष अगाडि

नेपाल प्रिमियर लिग: काठमाडौं गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

अहिले जारी खेलमा टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।

२ वर्ष अगाडि
1 25 26 27 28 29 314