नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम राेयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।
विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएकाे हाे ।
इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) काे आज जारी खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ
नेपाल प्रिमियर लिग एनपीएलको आज जारी खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
विश्व चर्चित क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुगेका छन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक क्यानले लारा एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जानकारी गराएको छ ।
कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । बाेसिस्टाेले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।
कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.