वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।
सानो गौचरणमा अहिले फुटबल मैदान बन्दैछ । काठमाडौं महानगरपालिकाको लगानीमा यहाँ बाह्रै महिना खेल्न मिल्ने मिनि स्टेडियम बनाउने काम धमाधम भइरहेको मेयर बालेन शाहले जानकारी दिएका छन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।
‘हनुमान चालिसा’ भजन युट्युबमा सबैभन्दा धेरै हेरिएको भारतीय संगीत बनेको छ । यो गीतले ४ अर्ब ८४ करोड भन्दा बढी भ्युज पाएर युट्युबमा सबैभन्दा धेरै हेरिने भारतीय गीतको रेकर्ड कायम...
विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको...
काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छिन् ।
कप्तान रोहित पौडेलको अविजित शतकमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल...
© 2026 Cloud Patrika. All Rights Reserved.