खेल / मनोरञ्जन

वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल

नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ ।

१ वर्ष अगाडि

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । यससँगै नेपालले इतिहास रचेको छ ।

१ वर्ष अगाडि

आज घर घरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

१ वर्ष अगाडि

आश्विन शुक्ल सप्तमी : कालरात्रि देवीको पूजा आराधना गरिँदै

वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

१ वर्ष अगाडि

वेस्ट इन्डिजसँगको खेलमा नेपालको ऐतिहासिक जित

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।

१ वर्ष अगाडि

सानो गौचरण यसरी बन्दैछ फुटबल मैदान (फोटो फिचर)

सानो गौचरणमा अहिले फुटबल मैदान बन्दैछ । काठमाडौं महानगरपालिकाको लगानीमा यहाँ बाह्रै महिना खेल्न मिल्ने मिनि स्टेडियम बनाउने काम धमाधम भइरहेको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

१ वर्ष अगाडि

दुर्गा पक्ष सुरु : आज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

१ वर्ष अगाडि

चार अर्ब भ्युज पाएको हनुमान चालिसा सबैभन्दा बढी हेरिएको भारतीय संगीत

‘हनुमान चालिसा’ भजन युट्युबमा सबैभन्दा धेरै हेरिएको भारतीय संगीत बनेको छ । यो गीतले ४ अर्ब ८४ करोड भन्दा बढी भ्युज पाएर युट्युबमा सबैभन्दा धेरै हेरिने भारतीय गीतको रेकर्ड कायम...

१ वर्ष अगाडि

लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ ।

१ वर्ष अगाडि

सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको...

१ वर्ष अगाडि
1 … 12 13 14 15 16 … 318