खेल / मनोरञ्जन

चितवन राइनोजका समर्थकलाई नि:शुल्क बस सेवा, खाजाको पनि व्यवस्था

काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । चितवन राइनोजले आफ्नो खेल हुने दिनमा सो सेवा उपलब्ध गराउन लागेको...

२ वर्ष अगाडि

एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र...

२ वर्ष अगाडि

आइपीएल अक्सनको नालिबेली, १३ वर्षिय खेलाडी बने करोडपति

आइपीएल २०२५ को अक्सन सम्पन्न भएको छ । यस पटक साउदी अरवको जेद्दामा अक्सन आयोजना गरिएको हो । अक्सनबाट १८२ जना खेलाडी बिक्रि भए । जसमाथि ६ अर्ब ३९ करोड...

२ वर्ष अगाडि

धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक

साथै उनले एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

२ वर्ष अगाडि

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूूलाई पारदर्शी बनाउनुुपर्नेमा जोड दिएका थिए ।

२ वर्ष अगाडि

अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि प्रिया राईलाई

मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि नेपाली अल्ट्रा धावक प्रिया राईले जितेकी छन् ।

२ वर्ष अगाडि

एनपीएलको तालिका सार्वजनिक, पहिलो खेल विराटनगर र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।

२ वर्ष अगाडि

पुरुष फूटबलमा फर्किएको आशा : अफगानिस्तानविरुद्ध सानदार जित

मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।

२ वर्ष अगाडि

राेनाल्डाेकाे उत्कृष्ट प्रदर्शनमा पोर्चुगलकाे जित

पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे ।

२ वर्ष अगाडि

स्टार स्पोर्ट्स च्यानलबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिने

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

२ वर्ष अगाडि
1 … 30 31 32 33 34 … 318