– विनोद सिंह विष्ट म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु...
–सिवी अधिकारी काठमाडौं, २७ भदौ । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईद्धारा सार्वजनिक गरिएको मन्त्रालयअन्तर्गतको प्रमुख...
काठमाडौं, २५ भदौ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी २१ देखि २४...
काठमाडौं, २५ भदौ । नेपालजस्तो मुलुकले आर्थिक उन्नति हासिल गर्नका लागि दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन...
पाेखरा, २३ भदाै । नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या...
काठमाडाैं, २२ भदाै । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको...
काठमाडौं, २० भदौ । हिमालय एयरलाईन्सले आफ्नो संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन वायुसेवा सञ्चालक समिति नेपालसँग सहकार्य गरेको छ । वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यो बर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ...
झापा, २० भदाै । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु...
काठमाडौं, १९ भदौ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव दिएको...
काठमाडौं, १९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थल निजगढमा बनाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल वातारण पत्रकार समूहले...
© 2026 Cloud Patrika. All Rights Reserved.