घुमफिर

नेपाल एयरलाइन्सले ठूलो जहाजबाट आन्तरिक उडान गर्दै, फूलपातिको दिन भैरहवा उड्दै

काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान...

२ वर्ष अगाडि

बाढी पहिरोमा फसेका १६३ जना पर्यटकको उद्धार

११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको...

२ वर्ष अगाडि

जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ । यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक...

२ वर्ष अगाडि

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरू भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो...

२ वर्ष अगाडि

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः...

२ वर्ष अगाडि

मनकामना केवलकार स्तरोन्नतिपछि आजबाट सञ्चालनमा

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आएको छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि...

२ वर्ष अगाडि

बुद्ध एयरको एक जहाजलाई दिइयो अवकाश

बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको...

२ वर्ष अगाडि

हिमाल पारीको जिल्ला मनाङमा चर्चित खेलाडी र सेलिब्रेटीबीच मैत्रीपूर्ण फुटबल हुँदै

हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

२ वर्ष अगाडि

नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम...

२ वर्ष अगाडि

नेपाल पर्यटन बोर्डको सीइओमा पुनः जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।

२ वर्ष अगाडि
1 … 14 15 16 17 18 … 52