घुमफिर

ठमेलमा खुल्यो ‘महानगरीय पर्यटन सूचना केन्द्र’

काठमाडौं, १८ असार । राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ खुलेको छ । पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा...

७ वर्ष अगाडि

असार २१ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द हुने

चितवन, १६ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण...

७ वर्ष अगाडि

त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

काठमाडौं, १४ असार । विगत तिन महिनादेखि धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी सोमबारदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्ग पुनस्र्थापनाका लागि...

७ वर्ष अगाडि

ताराखोला गाउँपालिकाले ‘भ्रमण वर्ष’ मनाउने, होमस्टे सञ्चालनको तयारी

काठमाडौं, १० असार । ताराखोला गाउँपालिका बाग्लुङले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवद्र्धन...

७ वर्ष अगाडि

‘पहाडकी रानी’ बन्दीपुरमा बन्याे बसपार्क, पर्यटन व्यावसायी खुसी

काठमाडाैं, ९ असार । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ । पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले...

७ वर्ष अगाडि

चीन शासित क्षेत्रबाट भारत जाँदै हुनुहुन्छ ? अब भिसा अनिवार्य

काठमाडौं, ७ असार । भारत सरकारले भारत प्रवेश गर्ने नेपालीमाथि क्रमशः कडाई गर्न थालेको छ । भारतले चीन, मकाउ, हङकङजस्ता चीन शासित क्षेत्रबाट भारत प्रवेश गर्ने नेपालीले अनिवार्य भारतीय भिसा...

७ वर्ष अगाडि

दमाैलीमा ६२ कराेड लागतमा वेदव्यासकाे १०८ फिट अग्लाे मुर्ती बन्ने

–कृष्ण न्यौपाने तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा...

७ वर्ष अगाडि

प्रदेश नं १ मा कर्मचारीलाई आकर्षक प्याकेज, वर्षमा ६ दिन नगदसहित भ्रमण बिदा

काठमाडौं, २ असार । विगतमा केन्द्र सरकारले शुरु गरेपनि निरन्तरता दिन नसकेको बिदा पर्यटनको अवधारणालाई प्रदेश नं १ सरकारले शुरु गर्ने भएको छ । प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक...

७ वर्ष अगाडि

ट्राभल एजेण्ट र ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी गर्न सक्ने

काठमाडौं, ३२ जेठ । नेपाली ट्राभल एजेण्ट र उनीहरुबाट सेवा लिने ग्राहकहरुले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)...

७ वर्ष अगाडि

माउण्टेन हबका लागि उपयुक्त स्थान खोज्दै योजना आयोगका पदाधिकारी रुवि भ्यालीमा

काठमाडौं, ३१ जेठ । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालयपर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले...

७ वर्ष अगाडि
1 … 43 44 45 46 47 … 51