अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र...
बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको...
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । साइबर अपराधको कसूरमा ५ मंसिरमा पक्राउ परेका हुन् ।
‘यूआर क्रिस्टियानो’ नामको रोनाल्डोको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा रोनाल्डोले शोमा आउने आफ्ना अतिथिले इन्टरनेट नै तोड्ने दाबी गरेका थियो ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजका अनुसार त्यहाँका बालबालिकालाई एक्स, टिकटक, फेसबुक र इन्टाग्रामा प्रतिबन्ध लगाइनेछ ।
ग्रेटर म्यानचेस्टरमा पाँच हप्ताको अवधिमा ३,२०० भन्दा बढी व्यक्तिहरूले गाडी चलाउँदा वा सिट बेल्ट नलगाई मोबाइल प्रयोग गरेर समातिएका छन्।
२०८१ मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ...
कारबाहीमा परेकामध्ये ६ ओटा युट्युब च्यानल काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका छन् ।
सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.