प्रविधि

अव्यवस्थित तार हटाउने कार्य हेर्न दुई मन्त्री फिल्डमा, समयमै काम नसक्ने निकायलाई कारबाही गरिने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको...

२ महिना अगाडि

सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

विधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले आयोजना गरिएको सनवे इनोभेसन फेस्टमा कृत्रिम वुद्धिमता एआई तथा रोबोटिक्समा सहभागीहरुको चासो बढेको छ ।

२ महिना अगाडि

दिलिप अग्रवालसहित दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरु सम्मानित भएका छन् । काठमाडौंमा आइतबार सुरु भएको तीन दिने सम्मेलनमा वल्र्डलिंक कम्युनिकेशनका दिलिप अग्रवाललगायत अभियन्ताहरु...

२ महिना अगाडि

रियलमीका नयाँ वायरलेस इयरबड र स्मार्टवाच नेपालमा सार्वजनिक

रियलमीले नयाँ स्मार्ट वेयरेबल उत्पादन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले वायरलेस इयरबड र स्मार्टवाचसहित चार नयाँ उत्पादन नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ ।

२ महिना अगाडि

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

२ महिना अगाडि

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । असार २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरुको नियुक्ति भएको हो ।

३ महिना अगाडि

बम्बे स्टक एक्सेन्ज (बीएसई)मा नेपालका दीपजंग थापाको क्रतिकल टेक सुचिकृत,आईपीओले इतिहास रच्यो

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको भारतमा मुख्यालय रहेको  आर्टिफिशल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ।

३ महिना अगाडि

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौँ, २५ असारः विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको...

३ महिना अगाडि

अब भूमिसुधार मन्त्रालयको वेबसाइटबाट सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड सार्वजनिक गरेको छ। उक्त ड्यासबोर्डमा मन्त्रालयको सेवा प्रवाह र कार्यप्रगतिको विवरण नागरिकले एकै स्थानबाट हेर्न सक्नेछन्।

३ महिना अगाडि

दुई मन्त्रीले गरे हेलो सरकार शाखाको निरीक्षण, यस्तो दिए निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् ।

३ महिना अगाडि
1 2 3 4 5 … 159