काठमाडौं, १८ मंसिर । नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ। यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा...
डोटी, १७ मंसिर । नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु...
काठमाडौं, १४ मंसिर । नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क...
काठमाडौं, १२ मंसिर । राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । विहिवार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका...
काठमाडौं, ११ मंसिर । नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति ९नेपाल पुलिस क्लव० र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमबीच सम्झौता भएको छ । नेपाल पुलिस क्लवको पुरुष तथा महिला...
काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा सिन्धुलीमा कम्पनीले यस सम्बन्धी व्यवसाय प्रवर्धन गरेको...
काठमाडौं, ३ मंसिर । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोरजी सिम वितरण तथा टुजी/थ्रीजी फोरजीमा स्तरोननती कार्यक्रम अन्तिम चरणमा पुगेको छ । कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख...
काठमाडौं, २६ कात्तिक । एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क (ulk SMS) एसएमएसको प्रयोग गरिन्छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग...
काठमाडौं । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । यस कार्यक्रम...
काठमाडौं, ८ कात्तिक । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतको अवसरमा ग्राहकहरुको निमित्त विशेष अफर सार्वजनिक गरेको छ । टेलिकमले चाडपर्व अफर सार्वजनिक गर्दै रिचार्जमा...
© 2026 Cloud Patrika. All Rights Reserved.