विशेष

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल...

४ वर्ष अगाडि

राष्ट्रपतिबाट दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

राष्ट्रपति र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयमा प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गरेकी छिन्।

४ वर्ष अगाडि

चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’

विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ ।

४ वर्ष अगाडि

डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका

सबैभन्दा धेरै ललितपुरमा ४ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा ४ हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।

४ वर्ष अगाडि

प्रतिनिधिसभा र प्रदेश निर्वाचन: कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै देशभर १० हजार ८९१...

४ वर्ष अगाडि

त्रिशूली जलविद्युतको आइपीओको बाँकी पैसा उठाउन शुरु, प्रतिकित्ता ८७ रुपैयाँ तिर्नुपर्ने

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित...

४ वर्ष अगाडि

४८ वटा दलले बुझाए समानुपातिकतर्फ बन्दसूची

समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा ४८ दलले बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको छ ।

४ वर्ष अगाडि

राजकीय सम्मानसहित बेलायती महारानीको भब्य बिदाई

महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। बीबीसीका अनुसार विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्‍याइएको महारानीको शवपेटिकालाई अन्तिम‌ बिदाइ स्वरूप कमिटल सर्भिस आयोजना गरिएको थियो। त्यसपछि उनलाई...

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा चाडबाडलक्षित सुरक्षा योजना आजबाट कार्यान्वयनमा

उपत्यकामा चाडबाडको समयमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना आजबाट कार्यान्वयनमा ल्याएको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको...

४ वर्ष अगाडि

थप ८ स्थानबाट ई–सिम वितरण गर्ने, तपाइको फोनमा चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य...

४ वर्ष अगाडि
1 … 1,160 1,161 1,162 1,163 1,164 … 1,904