डिज्नीले आगामी डिसेम्बरमा नयाँ विज्ञापन समर्थित स्ट्रिमिङसेवा शुरु गर्ने भएको छ । डिज्नीले नेटफ्ल्क्सिलाई पछाडी पार्ने उद्देश्यसहित नयाँ विज्ञापन समर्थित स्ट्रिमिङ सेवा शुरु गर्न लागेको हो ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी...
शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो ।
अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। यससँगै चीनले ताइवानमा आक्रमण गर्न सक्ने सम्भावना तत्कालका लागि...
चीनले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न सहयोग गर्ने र हालका लागि मलको आपूर्ति गरिदिने कुरामा पनि सकारात्मक धारणा राखेको छ ।
नेपाल विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बुधबार प्राधिकरणले आर्थिक वर्ष २०७८–७९ को अपरिस्कृत तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार...
नर्भिक अस्पतालको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असन्तुष्टि जनाएका छन् ।
सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
चिया हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । अधिक मानिस बिहान उठ्नासाथ खाली पेटमा चिया पिउन मनपराउँछन्।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । बैंक र अनुसन्धान त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागबिच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.