यो सहित डा केसीले ६ बुँदे माग अघि सारेका छन्। आफुले उठाएको माग पुरा नभएर भदौ १२ गतेबाट अनसन बस्ने डा केसीको चेतावनी छ।
पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार यस अवधिमा एक जनाको मृत्यु भएको छ ।
सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने आकलनसँगै प्रशासनले हाइ अलर्ट जारी गरेको छ । पहाडी जिल्लामा निरन्तर वर्षा भएसँगै सप्तकोसीका सहायक नदीहरूमा पानीको सतह अत्यधिक बढेको छ । यसले कोसीमा...
तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी...
उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार सुरु गर्न म्याद थप्न नसकेर स्वतः रद्द भएका उद्योगलाई सरकारले सुविधा ल्याएको छ । त्यस्तो उद्योगले पुनः एक पटक निवेदन दिएमा दर्ता हुन सक्ने...
नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड...
हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो।...
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.