विशेष

इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् ।

१ महिना अगाडि

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छिन् ।

१ महिना अगाडि

तालिमका क्रममा बेहोस भएका प्रहरीलाई भेट्न सुधन गुरुङ पुगे अस्पताल

तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ...

१ महिना अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ओभरटाइम अधिकार सुनिश्चित

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको पहलमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको श्रम अधिकार सुनिश्चित भएको छ ।

१ महिना अगाडि

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ...

१ महिना अगाडि

लोककल्याणकारी र सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् ।

१ महिना अगाडि

पाँचथरको याङवरकमा बाढी-पहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत्...

१ महिना अगाडि

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ९लु०सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।

१ महिना अगाडि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।

१ महिना अगाडि

लोकरिझ्याइमा नबहकिएर कार्यान्वयनयोग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाब

पूर्व अर्थमन्त्रीहरूले सरकारलाई अवास्तविक राजस्व लक्ष्य नराख्न, टुक्रे आयोजना घटाउन, निजी क्षेत्रको मनोबल बढाउन र सार्वजनिक खर्च नियन्त्रण गर्न सुझाव दिएका छन् ।

१ महिना अगाडि
1 12 13 14 15 16 1,833