विशेष

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

९ महिना अगाडि

कोशी र बागमतीका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध

तीन दिन देखिकाे लगातारकाे बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।

९ महिना अगाडि

नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने सवारीलाई बिहान ६ बजेदेखि बाटो खुला

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।

९ महिना अगाडि

बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुग्याे

शुक्रबार र शनिबारकाे निरन्तर वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।

९ महिना अगाडि

क्षतिग्रस्त सडक मर्मत तथा पुन: सञ्चालनका लागि काम शुरु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक मर्मत तथा पुन: सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अघि बढाइरहेको जनाएको छ । विशेषगरी प्रमुख राजमार्गका...

९ महिना अगाडि

इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु

इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।

९ महिना अगाडि

भाेलि र पर्सि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

९ महिना अगाडि

सवारी साधन काठमाडौं उपत्यका आवतजावतमा राेक

लामाे लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ।

९ महिना अगाडि

काठमाडौंबाट मुग्लिङतर्फ आएका सवारीलाई मलेखुमा राेक्दै

काठमाडौंबाट मुग्लिङतर्फ आएका सवारीलाई धादिङको मलेखु खण्डमा नै रोकिएको छ ।

९ महिना अगाडि

जाेखिमयुक्त स्थानमा प्रहरीले शुरु गर्याे पट्रोलिङ’ र ‘माइकिङ’

सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझदेखि नै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ ।

९ महिना अगाडि
1 155 156 157 158 159 1,834