विशेष

कोरोनाभाइसरले १ सय २५ नेपालीको ज्यान लियो, ५ हजार ५ सय ९० जना संक्रमणमुक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । संक्रमण दर...

६ वर्ष अगाडि

कोरोना कोषमा हालसम्म दुई अर्ब ३१ करोड जम्मा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबारसम्म दुई अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ जम्मा भएको हो । सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग...

६ वर्ष अगाडि

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलको सूची सार्वजनिक, कुन-कुन परे ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल...

६ वर्ष अगाडि

कुटनीतिक माध्यमबाट हुने बाहेकका सबै चार्टर उडानमा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो। चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।

६ वर्ष अगाडि

बन्दाबन्दीमा व्यापारीले भने बमोजिम मूल्य तिर्नुपर्ने बाध्यता, ५ मा पाइने सुर्ती ५० रुपैयाँ

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका समयमा टीकापुरलगायत आसपासका बजार क्षेत्रमा अनुगमन हुन नसक्दा दैनिक उपभोग्य सामानको मूल्य आकासिएको हो ।

६ वर्ष अगाडि

कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु...

६ वर्ष अगाडि

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

नेपालमा हालसम्म संक्रमितमध्ये ३६५ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ११ जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

मृत्यु भइसकेका अर्का व्यक्तिको पनि कोरोना पोजेटिभ, मृतकको संख्या १२ पुग्यो

मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा शनिबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

आँपको सिजनः यसरी चिन्नुहोस् स्वादिष्ट र विषादीयुक्त आँप

अन्य आँपको तुलनामा बजारमा अहिले मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको धेरै बिक्री हुने गरेको व्यापारीको दाबी छ । दसरी, बम्बई, मल्लिका, आम्रपाली तथा कृष्ण भोग खजरीलगायत प्रजातिका आँप पनि...

६ वर्ष अगाडि

एक महिनाको अवधिमा भित्रियो तीन अर्ब लगानी, सबैभन्दा धेरै चीनबाट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

६ वर्ष अगाडि
1 … 1,649 1,650 1,651 1,652 1,653 … 1,894