विशेष

भदाैमा ओसाका उड्ने निगमकाे असाेजमा नारिता चार्टर्ड फ्लाइट

काठमाडाैं, १६ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा समेत चार्टर्ड उडानकाे तयारी गरेकाे छ । निगमले बिहीबार एक विज्ञप्ती जारी गर्दै...

७ वर्ष अगाडि

दुई दर्जन एनसेल टावरमा विप्लब समूहले गर्याे आगजनी

काठमाडाैं, १६ साउन । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ ।...

७ वर्ष अगाडि

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने

काठमाडाैं, १६ साउन । यस वर्षको युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको...

७ वर्ष अगाडि

भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

काठमाडाैं, १६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको...

७ वर्ष अगाडि

७० वटा सरकारी भवनको पुनर्निर्माण सकियाे, ५० वटा पुससम्म

काठमाडौं, १५ साउन । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा...

७ वर्ष अगाडि

पहिलाे पटक मन्त्री बने याेगेश भट्टराई, सम्हाले पर्यटन मन्त्रालय

नेकपा नेता तथा सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा नियुक्त भएका छन् । उनले बुधबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गाेपनियताकाे...

७ वर्ष अगाडि

कुलेखानी तेस्रोकाे परीक्षण उत्पादन अझै अन्योलमा

काठमाडाैं, १५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन...

७ वर्ष अगाडि

भ्रष्टाचार अन्त्य गर्न सुत्र नै बनाउँ, मातहतका नजरमा नगिरौं: प्रम ओली

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक बर्ष २०७६/०७७को बार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यान्वयन सम्झौता हस्ताक्षर गर्दै भ्रष्टाचार अन्त्य गर्न शुत्र नै बनाउनुपर्ने बताएका छन् । उनले बुधबार...

७ वर्ष अगाडि

अर्थमन्त्रालयले भन्यो -पुँजीगत लाभकरको विवाद बोर्डले मिलाओस

काठमाडाैं, १५ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पुँजीगत लाभकर गणनाको विवाद मिलाउन निर्देशन दिएको छ । धितोपत्र बोर्ड, नेप्से, सीडीएस, आन्तरिक राजस्व विभाग, लगानीकर्ता संघ/संस्थाका प्रतिधिनि सम्मिलित बैठकमा बुधबार...

७ वर्ष अगाडि

गोर्खा ब्रुअरीलाई सात दिनभित्र ८७ कराेड कर बुझाउन पत्र

काठमाडाैं, १५ साउन । सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७...

७ वर्ष अगाडि
1 … 1,819 1,820 1,821 1,822 1,823 … 1,895