विशेष

पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन सहित पानी पर्ने

नेपालमा आज पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । त्यसैगरी बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...

१ वर्ष अगाडि

सीमामा थप कडाइ गरिने

गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । बुधबार दिउँसो बसेकाे भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

१ वर्ष अगाडि

भारत-पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ।

१ वर्ष अगाडि

पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको छ।

१ वर्ष अगाडि

शौचालयमा लडेर घाइते भए प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

१ वर्ष अगाडि

रोनाल्डोका छोरा पोर्चुगलको यू-१५ टोलीमा समावेश

क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो डोस सान्तोस (रोनाल्डो जुनियर) पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्। उनलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा मंगलबार पहिलो पटक बाेलाइएकाे हाे।

१ वर्ष अगाडि

पूर्वमन्त्री प्रदीप नेपालको निधन

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हाे। उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। रोगले शिथिल...

१ वर्ष अगाडि

दाउन्ने सडक खण्ड अवरुद्ध

पानी परेर हिलाे भएपछि नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडकको दाउन्ने खण्डमा पानी परेका कारण चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

१ वर्ष अगाडि

मकालु हिमाल चढ्ने क्रममा अमेरिकी नागरिकको मृत्यु

मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिकास्थित रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको मृत्यु भएको हो।

१ वर्ष अगाडि

रास्वपाले उठायो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय

मंगलबार प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सो बिष्य उठान गरेका हुन् । उनले प्रश्न...

१ वर्ष अगाडि
1 299 300 301 302 303 1,836