विशेष

प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई भने ‘सम्भावित माग पूरा हुन्छ, वार्तामा आउनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । ओलीले मागहरु पूरा गर्ने आश्वासन सहित वार्तामा बस्न भनेका हुन् ।

१ वर्ष अगाडि

२७ सयभन्दा तल झर्याे नेप्से

सोमबार सेयर बजारको परिसूचक ७.७५ अंक घटेको छ। आज नेप्से २७ सयभन्दा तल झरेको हो ।

१ वर्ष अगाडि

उकालाे यात्रामा सुन, फेरि राख्याे नयाँ रेकर्ड

सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

१ वर्ष अगाडि

पाल्पामा जिप दुर्घटना, एकको मृत्यु, ५ जना घाइते

पाल्पामा यात्रुवाहक जिप दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

१ वर्ष अगाडि

जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु , २ घाइते

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

‘कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ’:अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका...

१ वर्ष अगाडि

बैंकको वित्तीय विवरण कमजोर हुँदा घट्याे सेयर बजार

अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंककाे गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।

१ वर्ष अगाडि

सिहंदरबार क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

१ वर्ष अगाडि

ज्ञानेन्द्र शाही पनि पक्राउ

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि पक्राउ परेका छन् ।उनिहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ

१ वर्ष अगाडि

राजेन्द्र लिङ्देन प्रहरीको नियन्त्रणमा

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो ।

१ वर्ष अगाडि
1 314 315 316 317 318 1,836