विशेष

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप: नेपाल र म्यानमार बराबरीमा

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ।

१ वर्ष अगाडि

नेप्सेमा सिइओ राख्न तीन सदस्यीय समिति गठन

आइतबार उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हाे।

१ वर्ष अगाडि

पोखराको वायु प्रदूषण खतरनाक तहमा

वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ ।

१ वर्ष अगाडि

धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउदा भयंकर विवाद ल्याउँछ’ :याेगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकार कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताए ।

१ वर्ष अगाडि

‘लाज शरणम्’लाई प्रदर्शनको अनुमति

चलचित्र 'लाज शरणम्'ले देशैभर प्रदर्शनको अनुमति पाएको छ।

१ वर्ष अगाडि

तोलाको १ लाख ७० हजारमाथी सुनको भाउ, चाँदीमा भने गिरावट

नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो ।

१ वर्ष अगाडि

‘स्रोत साधनमा आधारित भएर लगानी गरेर प्रशस्त रोजगारी सृजना गर्न सकिन्छ’: अध्यक्ष ढकाल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको...

१ वर्ष अगाडि

९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक फेला परेको हो ।

१ वर्ष अगाडि

महिला फुटबल : आज नेपाल र म्यानमार भिड्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

१ वर्ष अगाडि

परिस्थिति काबुबाहिर गएपछि फुङलिङ बजारमा कर्फ्यू

ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

१ वर्ष अगाडि
1 372 373 374 375 376 1,838