विशेष

कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

२ वर्ष अगाडि

एनपीएल : चितवन राइनोजले काठमान्डु गुर्खाजलाई हरायो

आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।

२ वर्ष अगाडि

कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी

कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।

२ वर्ष अगाडि

नेपाल प्रिमियर लिग: काठमाडौं गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

अहिले जारी खेलमा टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।

२ वर्ष अगाडि

एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ ।...

२ वर्ष अगाडि

प्रधानमन्त्रीको टोलीमा ८६ सदस्य, के के छ चीनमा कार्यक्रम ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो ।

२ वर्ष अगाडि

आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो ।

२ वर्ष अगाडि

काठमाडौं वडा नं १६ मा कांग्रेसको गढ भत्कियो, रास्वपा विजयी

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी...

२ वर्ष अगाडि

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब ६२ प्रतिशत मतदान

आयोगले मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको छ ।

२ वर्ष अगाडि

नेपाल आउने पर्यटक बढेपछी पर्यटन व्यवसायमा उत्साह

पछिल्लाे समय नेपाल घुम्न आउने पर्यटक संख्या ह्वात्तै बढेकाे छ ।

२ वर्ष अगाडि
1 454 455 456 457 458 1,840