विशेष

अब ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने

सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

२ वर्ष अगाडि

जापानमा चार वर्षमा दोब्बर नेपाली, दुई लाख नाघ्यो

जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३०...

२ वर्ष अगाडि

सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। शनिबार पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको अबस्थामा बा ४ ख १०६ नम्बरको बसमा आगो लागेको...

२ वर्ष अगाडि

रविलाई पक्राउ गर्न सफल भएकोमा मनिष झाले गगन थापालाई दिए धन्यवाद

शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन्। सो अवसरमा उनले रवि लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनले बताए।

२ वर्ष अगाडि

इन्स्टाग्रामको किशोरकिशोरी लक्षित नयाँ फिचर, फोटो स्क्रिनसट गर्न नमिल्ने

‘भ्यु वन्स’ मार्फत पठाइएका फोटो र भिडिओ एक पटक हेरिसकेपछि स्क्रिनशट लिन वा स्क्रिनरेकर्ड गर्न नमिल्ने तथा रिप्ले गर्न नमिल्ने बनाउने छ । फिचर इन्स्टाग्रामको वेब भर्सनमा पनि लागू हुने...

२ वर्ष अगाडि

मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव, अब कति पुग्यो ?

मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक...

२ वर्ष अगाडि

काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम

इलामको माइखोला बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका...

२ वर्ष अगाडि

रविलाई रातको तीन बजे पोखरा पुर्याइयो

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

२ वर्ष अगाडि

सन्दीपले पाए अमेरिकाको भिसा

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको...

२ वर्ष अगाडि

साफ वुमन्स च्याम्पियनसिप २०२४को पहिलो खेलमा नेपाल र भूटान बराबरी खेले

साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले...

२ वर्ष अगाडि
1 504 505 506 507 508 1,841