समाचार

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास

२ वर्ष अगाडि

घट्यो वर्षा, सप्तकोशीमा पुनः दौडन थाल्यो जेटबोट

सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

२ वर्ष अगाडि

प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध

अमेरिकी राष्ट्रपति जो बाइडनले यो एक वर्षमा धेरै गैरसैनिकले दुःख पाएको बताएका छन्। इजरेल एक्लो नभएको पनि उनले बताए। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पीडितहरू सदा सम्झनामा रहने बताए भने ब्रिटेनका...

२ वर्ष अगाडि

यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती,...

२ वर्ष अगाडि

मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै

सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानी आजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ ।

२ वर्ष अगाडि

महानगरको बजार अनुगमन तीव्र

काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार,...

२ वर्ष अगाडि

गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार छन् ।

२ वर्ष अगाडि

मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु

आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो ।

२ वर्ष अगाडि

ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

आज चाँदीको मूल्यमा पनि सामान्य कमी आएको छ ।

२ वर्ष अगाडि

एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?

नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन्...

२ वर्ष अगाडि
1 … 526 527 528 529 530 … 1,397